रविले बेलायतमा भने ‘एक पटकको नेपाली सधैंको नेपाली’

लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने’ नीति आफ्नो पार्टीको धारणा रहेको बताएका छन् । लामिछानेले सोमबार मिडल्यान्डका नेपालीसँग अन्तरक्रिया गर्दै गैरआवासीय नेपालीहरुको नागरिकता सम्पतिको सुरक्षाको लागि रास्वपा साथ दिने बताए । उनले गैरआवासीय नेपाली नागरिकताका बारेमा दुई प्रकारका दृष्टिकोण बाहिर आए पनि आफ्नो पार्टीले … Continue reading रविले बेलायतमा भने ‘एक पटकको नेपाली सधैंको नेपाली’